मेलिनाको ’माया बिरानी’ मा आँचल र नाजिरको प्रेम (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । चर्चित गायिका मेलिना राई र गायक महेश काफ्लेको स्वरमा ’माया बिरानी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा काफ्ले आफ्नै शब्द तथा सङ्गीत र उदय राज पौडेलको म्युजिक एरेन्ज रहेको छ । यो गीतलाई २१ डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गीतको भिडियोमा हरी हुमागाई र उत्तम हुमागाईको छायाकंन ,लोकश बज्रचार्यको सम्पादन,राजिव समरको कोरियोग्राफी र असिम शाहको निर्देशन रहेको छ ।भिडियोमा नायक नाजिर हुसेन, नायिका आँचल शर्मा र गायक महेश काफ्ले अभिनय गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *