अभिनेत्री साराअली खानले ‘हार्पर बाजार’ म्यागजिनका लागी गराइन् यस्तो बोल्ड फोटोशुट , हेर्नुस्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । बलिउडको चर्चित अभिनेत्री सारा अली खानले भर्खरै म्यागजिनको कभरका लागि गराएको फोटोशुट यतिखेर चर्चामा रहेको छ । उनले भारतीय चर्चित ‘हार्पर बाजार’ म्यागजिनको कभरको लागी एकदमै बोल्ड फोटोशुट गराएकी थिइन् । जहाँ उनी निकै सुन्दर देखिएकी छिन् ।

तर उनले म्यागजिको लागी फोटोशुट गराएको पहिलो पटक भने होइन् । उनले यसभन्दा पहिले पनि धेरै बोल्ड फोटोशुट गराइसकेकी छिन् । उनले फिल्मफेयर म्यागजिनबाट डेब्यू गरेकी थिइन् ।हेरौ उनको बोल्ड तस्विरहरु

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *