शाहरुख खानमाथि छोरीलाई संस्कार सिकाउन नसकेको आरोप , छोरी सुहनाको यस्तो भिडियो भाइरल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउडको चर्चित अभिनेता शाहरुख खानको छोरी सुहानाको अहिले एक भिडियो भाइरल भएको छ । भिडियोमा सुहाना एक सिल्भर कलरको डे«समा नाचिरहेको देखिन्छिन् । यस भिडियोमा सुहानालाई निकै स्टालिस देखिएपनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ट्रोल बनाउन सुरु गरेका छन् ।

तर सुहानाको यो एउटा भिडियो मात्र सामाजिक सञ्जालमा भाइरल भएको होइन् । उनको हरेक फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल हुन्छन् । किनभने सुहानाको सामाजिक सञ्जालमा बढी फ्यान फलोवरहरु रहेका छन् ।

पछिल्लो समय शाहरुख खानले एक ट्वीटर अन्तरवार्तामा बताएका थिए , मेरो छोरी सुहाना अभिनेत्री बन्न चाहन्छिन् भने छोरा आर्यन डाइरेक्टर बन्न चाहन्छन् । तर उनीहरु अहिले त्यसका लागी तयार नभएको बताए । हेरौ सुहानाको बोल्ड डान्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *