नायिका वर्षाले संजोगकसँगको फोटो शेयर गदै लेखिन् यस्तो ‘स्वाग’ ,अर्थ के ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । केही समय अगाडि नायिका वर्षा राउतको अष्ट्रेलियाको एक कार्यक्रममा लगाएको ड्रेसले निकै चर्चा पाएको थियो । जुन फोटो सामाजिक सञ्जालमा ट्रोल समेत भएको थियो । तर पनि वर्षाले आट गरेर आफ्नो सामाजिक सञ्जालबाटै उक्त फोटोलाई शेयर गरेकी थिइन् । किनभने उनलाई संयोगले साथ दिइराखेका छन् ।

तर फेरी वर्षा राहुत अहिले श्रीमानसँगको फोटो सामाजिक सञ्जालमा शेयर गरेर एक क्याप्सन लेखेकी थिइन् । जुन क्याप्सनको कारण अहिले चर्चामा छिन् । जहाँ उनले आफ्नो र श्रीमानको फोटो क्याप्सनमा ‘स्वाग’लेखेकी छिन् । उनले स्टालिस फोटोमा स्वाग लेख्दै आफ्नो र संयोगको मायालाई देखाउन खोजेको देखिन्छ । त्यसैले उनीहरु अहिले धेरै खुसी छन् ।

तर वर्षा राहुतले लेखेको स्वाग बलिउडको अभिनेता सलमान खान र कट्रिना कैफको हिट गीत हो । वर्षा र संयोगले पनि त्यस्तै स्टाइल निकाले ।

View this post on Instagram

Swag 👊🏽. 📸 : @sujansjs

A post shared by Barsha Raut (@barsharaut_) on

Leave a Reply

Your email address will not be published. Required fields are marked *