यी ४ आईपीएलका स्टार क्रिकेटरको श्रीमतीहरु, जो छन् ज्यादै सुन्दर र बोल्ड (तस्विरसहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । आईपीएल विश्वकै सबै भन्दा ठूलो क्रिकेट लिग हो । यही लिगको राम्रो प्रदर्शन गरेर केही क्रिकेटरहरु रातारात स्टार बनेका छन् । आज हामी त्यही स्टार क्रिकेटरको सुन्दर श्रीमतीहरुको बारेमा कुरा गर्न गइरहेका छौँ । हेरौ सुन्दरताकोे हिरोइन भन्दा कम छैनन् ।

बिराट र अनुष्का
क्रिकेटर बिराट कोहली भारतीय टीमका कप्तान हुन् । उनले बलिउडको चर्चित नायिका अनुष्का शर्मासँग लामो समयसम्म प्रेम सम्बन्धमा रहेर विवाह गरेका थिए । अनुष्कालाई बलिउडमा सफल र सुन्दर नायिका भनेर पनि चिनिन्छ ।

महेंद्र सिंह धोनी र साक्षी
क्रिकेटर महेंद्र सिंह धोनीकी श्रीमती साक्षी हुन् । उनीहरुको अहिले १ छोरी रहेकी छिन् । सामाजिक सञ्जालमा निकै सक्रिय रहेकी साक्षीले बेलाबेलामा आफ्नो सुन्दर तस्विर शेयर गरिराखेकी हुन्छिन् । जसले चर्चामा आउने गर्छिन् ।

युवराज सिंह र हेजल कीच
क्रिकेटर युवराज सिंहकाे श्रीमती हेजल कीच हुन् । उनीहरुले सन् २०१६ मा विवाह गरेका थिए । त्यस्तै हेजल मोडल तथा नायिका पनि हुन् । त्यसैले उनी निकै सुन्दर र बोल्ड नायिका हुन् ।

हरभजन सिंह र गीता बसरा
क्रिकेटर हरभजन सिंहको श्रीमती गीता बसरा हुन् । उनीहरुको सन् २०१५ मा विवाह भएको थियो । गीता बलिउडको अभिनेत्री हुन् । त्यसैले उनी  ज्यादै सुन्दर छिन् । जसले गर्दा उनले आफ्नो तस्विहरु सामाजिक सञ्जालमा समेत शेयर गर्ने गर्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *