अभिनेत्री ईशा देवोल दोस्रो पटक बनिन् आमा, छोरीको नाम के राखे ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । चर्चित अभिनेत्री ईशा देवोल दोस्रो पटक आमा र भारत तख्तानील बाबा बनेका छन् । उनीहरुको यो भन्दा पहिले २०१७ मा जेठी छोरी राध्या जन्म भएको थियो । इशाले १० जुनमा आफ्नो कान्छी छोरीको जन्म दिएकी हुन् ।

उनले यो कुराको आफ्नो सामाजिक सञ्जालमा यस्तो लेख्दै जानकारी दिएकी हुन् , “तपाईहरु सबैको प्राथना र मायाको लागि धन्यवाद”

 

View this post on Instagram

 

Thank you very much for the love & blessings 🤗💕💕🙏🏼🧿♥️ @bharattakhtani3 #radhyatakhtani #mirayatakhtani

A post shared by Esha Deol (@imeshadeol) on

तर इशाले यो भन्दा पहिले नै सामाजिक सञ्जालमार्फत आफु दोस्रो पटक गर्भवती भएको जानकारी दिएकी थिइन् । जहाँ उनले आफ्नो जेठी छोरीको फोटो सेयर गदै यस्तो लेखेकी थिइन् ।“ म छिट्टै दिदि बन्दै छु” ।

 

त्यस्तै उनले अघिल्लो महिना मात्र बेबी शावर सेयरमनीको फोटो पनि शेयर गरेकी थिइन् । यो समारोहमा उनको नजिकका साथी र नातेदार आएका थिए । अहिले इशाको श्रीमानले आफ्नो कान्छी छोरीको नाम मिराया राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *