ऐश्वर्या रायकी ७ वर्षीय छोरी आरध्याको भाइरल डान्स, हेर्नुस् (भिडियोसहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अहिले सामाजिक सञ्जालमा बलिउडकी अभिनेत्री ऐश्वर्याको छोरीले गरेको डान्स भाइरल भएको छ । भिडियोमा डान्स गर्ने बलिउडको अभिनेता अभिषेक बच्चन र ऐश्वर्याकी क्युट छोरी आरध्या बच्चन हुन् । आरध्याले एक कार्यक्रममा सबैलाई मन पर्ने एकदमै राम्रो प्रस्तुति दिएककी थिइन् ।

यो भिडियो ऐश्वर्या आफैले सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् । त्यस्तै ऐश्वर्याले १९९४ मा मिस वल्र्डको उपाधि समेत जितेकी थिइन् । हाल उनले कुनै पनि फिल्ममा अभिनय गरेकी छैनन् । हेरौ भाइरल भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *