चलचित्र ‘एकलव्य’ को ट्रेलर सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाली चलचित्र ‘एकलव्य’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा सामाजिक समस्यालाई मुख्य विषयवस्तु बनाएको देख्न सकिन्छ । चलचित्रमा भोजराज देवकोटाको पटकथा तथा संवाद , कृष्ण श्रेष्ठको छायाङ्कन, अर्जुन जिसीको सम्पादन , कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र अनमोल शर्माको निर्देशन रहको छ ।

त्यस्तै चलचित्रमा राजेन्द्र दुलाल, सोनाम थापा मगर र अभी थापा मगरको संयुक्त रूपमा लगानी रहेको छ । चलचित्रमा सोनाम थापा मगर , ओसिन भट्टराई ,महिमा सिलवाल, पुष्कर राउत, सुशील पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुन लगायतका थुप्रै कलाकारले अभिनय गरेका छन् । चलचित्र साउन १० बाट देशभर प्रर्दशन हुदैछ । हेरौ ट्रेलर

Leave a Reply

Your email address will not be published. Required fields are marked *