दीपिकाले गराएको बोल्ड फोटोशूट भयो भाइरल ,हेर्नुस् (तस्विर)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । दिपिका पादुकोण बलिउडकी चर्चित र महँगो अभिनेत्री हुन् । उनको बेला बेलामा सामाजिक सञ्जालमा सुन्दर तस्विरहरु भाइरल हुने गर्छ ।

भर्खरै मात्र पनि उनले केही निकै बोल्ड फोटोशूट गराएकी छिन् । उनले फोटोशूट चर्चित ज्वेलरी ब्राण्ड तनिष्क ज्वेलरीका लागि गराएकी हुन् ।

तस्विरमा उनी फरक फरक अवतारमा देखिएकी छिन् । जुन तस्विरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । हेरौ तस्विरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *