हरिवंश आचार्यको नयाँ गीत ‘बुढो हुन मन छैन’ सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । चर्चित हास्य कलाकार हरिवशं आचार्यको नयाँ ‘बुढो हुन मन छैन’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा हरिवशंकै आफ्नै स्वर र शब्द रहेको छ । यो भिडियोलाई मह सञ्चारको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

दिर्घ गुरुङले खिचेको भिडियोलाई नहकुल खड्काको सम्पादन र सुदन केसीले निर्देशन गरेका छन् । भिडियोमा हरिवंश आचार्य र नरेन्द्र कंशाकारले अभिनय गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *