राहुलले नचाए आँचललाई अरुण र आंचललाइ , आयो दमदार डान्स (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । गायक वासुदेवको स्वरमा नयाँ ‘ओ प्रिय’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा वासुदेव आफ्नै शब्द र संगीत रहेको छ । गीतमा मोहित मुनालले एरेञ्ज गरेका छन् ।

त्यस्तै पवन सुस्लिङको छायाकंन र सम्पादन गरेको भिडियोलाई डान्सर राहुल शाहले कोरियोग्राफी र निर्देशन गरेका छन् ।भिडियोमा अरुण क्षेत्री र आँचल शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् । हेरौ भिडिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *