फिल्म ‘निल काँडा’ को शुभमुहुर्त गर्दै छायांकन सुरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाली फिल्म ‘निल काँडा’ को शुभमुहुर्त गर्दै छायांकन सुरु गरिएको छ । फिल्मको झापाको विर्तामोडमा शुभमुहुर्त गदै ३० दिनको सुटिङ तालिका बनाएर छायाकंन सुरु गरिएको निर्देशक दिनेशराज शर्माले जानकारी दिए ।

मौसम फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा तेजश्वनी बास्कोटाको कथा , दिनेशराज आफ्नै संवाद तथा पटकथा, बिकाश चौधरीको संगीत ,हरी उप्रेती, ,दिनेस राज शर्मा, आरबी खड्काको गीत, बिनोद सापकोटा छायाकंन र दिनेशराज आफनै निर्देशन रहेको छ । फिल्मलाई मुना पौडेलले निर्माण गरेका हुन् । फिल्ममा सरोज खनाल, अर्जुन गुरुङ (भंगेरी डन ), रिस्ता बस्नेत, नब नायक दिपक तिवारी, नब नायिका तेजश्वनी बास्कोटा, उमा बेबी, विक्रान्त गिरी, श्याम चौधरी, याम खरेल लगायत कलाकारको अभिनय गदैछन् । यो फिल्म मङ्सिर १५ बाट प्रदर्शनमा आउने तयारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *