प्रियंकाको फिल्म ‘द स्काई इज पिंक’को ट्रेलर सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउड अभिनेत्री प्रियंका चोपडा अभिनित फिल्म ‘द स्काई इज पिंक’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकार प्रियंकासँगै फराहन अख्तर, जाइरा वासिम र रोहित सराफलाइ देख्न सकिन्छ । यसअघि फिल्मको पोस्टर समेत सार्वजनिक भैसकेको छ ।

फिल्म रोनी र शिद्धार्थ रोय कपुरले निर्माण गरेका हुन् । सोनाली बोसको निर्देशन गरेको फिल्मको कथा समेत बोस र निलेश मनियारले लेखेका हुन् । यो फिल्म अक्टुबर ११ बाट प्रदर्शनमा आउदैछ । हेरौ ट्रेलर

Leave a Reply

Your email address will not be published. Required fields are marked *