अमिताभले तिरिदिए २१ सय किसानको ऋण ! पूरा गरे आफ्नो बाचा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउडको चर्चित अभिनेता अमिताभ बच्चनले अति विपन्न किसानको ऋण तिरिदिएका छन् । भारतीय सञ्चार माध्यमका अनुहारमा यो पटक बिहारका किसानमध्ये २१ सय किसानको छनौट गरेर उनीहरुको ऋण तिरिदिएको जनाएको छ । किनभने भारतमा प्रत्येक वर्ष हजारौ किसानहरुले ऋण तिर्न नसकेका कारण आत्माहत्या गदै आएका छन् । यो आत्माहत्या रोक्नको लागी अमिताभ किसानको सहयोगमा उत्रिएका छन् ।

अमिताभले यो कुराको आफ्नो ब्लगमा यस्तै लेख्दै जानकारी दिएका छन् , बाचा पूरा गरियो, ऋण बाँकी रहेका बिहारका किसानमध्ये २१ सय किसान छनोट गरियो र उनीहरुको ओटीएस (वन टाइम सेटलमेन्ट) सहित ऋण भुक्तान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *