बाहुबली स्टार प्रभासको फिल्म ‘साहो’काे टिजर सार्वजनिक (भिडियोसहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । भारतकै सबैभन्दा एक्सन चलचित्र भनिएको फिल्म साहो को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा ‘बाहुबली’ फिल्ममा काम गरेपछि चर्चामा आएका साउथ सुपरस्टार नायक प्रभाषलाई  एक्सन पात्रकै रुपमा देख्न सकिन्छ । त्यसका साथै प्रभासको साथमा अभिनेत्री श्रद्धालाई देख्न सकिन्छ । जसले थप दर्शकहरु उत्साहित भएका छन् । तर टिजरमा फिल्मको कथावस्तुलाई खुलाइएको छैन् ।

यस फिल्म गुल्सन कुमार र भुषण कुमारको प्रस्तुतिमा तयार भएको हो भने फिल्मलाई सुजितले निर्देशन गरेका छन् । फिल्ममा प्रभाष , श्रद्धा कपुर , ज्याकी श्राफ लगायतका थुप्रै कलाकारले अभिनय गरेका छन् । यो फिल्म अगष्ट १५ मा रिलिज हुँदैछ । हेरौ टिजर

Leave a Reply

Your email address will not be published. Required fields are marked *