फुलन्देकी आमा र हैटले यसरी घुमाए ‘बुढेशकालको लौरी’ , हेर्नुस् (भिडियोहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । चर्चित हास्य कलाकार बुद्धि तामाङ ‘हैट’ र उमेश राई ‘फुलन्देकी आमा’ को रोमान्टिक अभिनय रहेको ‘बुढेशकालको लौरी’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा हैट र ‘फुलन्देकी आमा’ मज्जाले खुलेर नाँचेका छन् । जुन गीतमा गायक मिन गुरुङ र गायिका बिना भट्टराईले स्वर दिएका छन् ।

जसमा शब्द संगीत दीपक शर्माको रहेको छ । त्यस्तै उत्सव दाहालको छायांकन रहेको भिडियोलाई युवराज वाईवाले निर्देशन गरेका छन् । त्यस्तै फुलेन्देको आमा बोलको च्यानलबाट सार्वजनिक गरिएको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका छन् । भिडियोमा बुद्धि तामाङ ‘हैट’ र उमेश राई ‘फुलन्देकी आमा’ लगायतका कलाकारले अभिनय गरेका छन् । हेरौ रमाइलो भिडिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *