शिल्पा शेट्टी आफुले लगाएको जिन्स पाइन्टको कारण भइन् ट्रोलको पात्र ,हेर्नुस भिडियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टी अहिले आफुले लगाएको खुकुलो जिन्स पाइन्टको कारण सामाजिक सञ्जालमा ट्रोलको पात्र भएकी छिन् । जहाँ उनी टिसर्ट र खैरो रङको जिन्स पाइन्टमा एक हातमा सहयोगी एक मानिसको साथमा छाता अठ्याएर हिड्दै गरेकी छिन् । उनले अर्को हातले आफ्नो जिन्स पाइन्ट समाउदै हिडिरहेकी छिन् । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

त्यसका साथै हाल उनी १३ वर्षपछि फिल्ममा कमब्याक गदै छिन् ।भारतीय मिडियाहरुको अनुसार उनी शब्बीर खानको निर्देशनमा बन्ने एक्शन फिल्म निकम्मा बाट ठुलो पर्दामा देखिन लागेकी छिन् ।त्यसैले अहिले उनको हरेक गतिविधीहरुले चर्चामा आउन थालेकी हुन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *