अचम्मको गाई ! जो मान्छेसँग मज्जाले फुटबल खेल्छ ,हेर्नुस भाइरल भिडियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । विश्वको सबै मानिसहरु राम्रो खेलाडीले फुटबल खेलेको हेर्न चाहन्छन् । तर खेल्न नजान्ने खेलाडीको खेललाई कसैले मन पराउदैन् । अझ भन्नुपर्दा विश्वकपलाई सबैले काम छोडेर भएपनि हेर्छन् ।

त्यस्तै ,अहिले सामाजिक सञ्जालमा एक गाईले फुटबल खेलेको भिडियो भाइरल भएको छ । जहाँ गाईले खुट्टाले बल हान्दै नाकले कन्ट्रोल गरिरहेको छ । केही युवाहरु फुटबल खेलिरहेको अवस्थामा चर्दै गरेको गाईले फुटबल खेल्न सुरु गरेको देखिन्छ । यो भिडियो भारतको गोवाको हो । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *