कपाल झरेर समस्यामा हुनुहुन्छ ? त्यसोभए अपनाउनुस् यी ४ घरेलु उपाय, पार्लर जानै पर्दैन्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अधिकांश मानिसहरुमा कपाल झर्ने समस्या हुन्छ । किनभने असन्तुलित खानपान , ब्यायामको कमी र अनावश्यक औषधीको प्रयोगले कपाल झर्छ । त्यसपछि मानिसहरुले पार्लरमा वा अस्पतालमा गएर पैसा र समय खर्च गरेर ट्रिटमेन्ट गराउँछन् । तर जति पैसा खर्च गरे पनि अझ बढी समस्या बढेर जान्छ । यदि तपाईको पनि कपाल झर्ने समस्यामा छ भने यी घरेलु उपाय अपनाउनुस् ।

-राती सुत्ने बेलामा तोरी, सरस्यूँ अथवा नरिवलको तेललाई तताएर कपालमा मज्जाले मालिस गरेर लगाएर विहान नुहाउनुस् ,कपाल विस्तारै झर्न रोकिनेछ ।

-यसरी नै अदुवा र लसुनको रसलाई पनि राती सुत्ने बेला कपालको जरासम्म लगाएर राम्ररी मसाज गरेर विहान नुहाउनुस् ।

-यदि कपाल झर्ने समस्या छ भने ग्रिन टि पकाएर मनतातो भएपनि टाउकोमा लगाएर एक घण्टापछि नुहाउनुस् । त्यसपछि विस्तारै यो समस्याबाट मुक्ति मिल्नेछ ।

-नियमित रुपमा योगा गर्नुस् । किनभने मानिसमा धेरै तनाव हुदाँ कपाल भर्छ । त्यसैले योगाले तनाव कम हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *