भाइरल अघोरी बाबाको पहिलो म्युजिक भिडियो सार्बजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । सामाजिक सञ्जालमा भाइरल अघोरी बाबाको पहिलो म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्वजनिक भएको ‘तिमीसँग मैले’ बोलको गीतमा सुर्य दयालुको स्वर ,श्याम प्रसाद पौडेलको शब्द र सुर्यकै संगीत रहेको छ ।

भिडियोमा पवन गौतमको छायाकंन,विश्वास भण्डारीको सम्पादन र हरि वाग्लेको निर्देशन रहेको छ । भिडियोमा मृत्युन्जय बाबा (अघोरी बाबा) सहित सजल जंग केसी र शान्ती अधिकारीको अभिनय गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *