शरिरमा किन अनावश्यक थकानको महसुस हुन्छ ? कसरी यो समस्याबाट मुक्ति पाउने ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । दिनभरको कामले गर्दा मानिसहरुमा शारिरिक र मानसिक थकान महसुस हुनु सामान्य कुरो हो । कामको थकान केही समय आराम गरेपनि विस्तारै ठिक हुन्छ । तर अधिकांश मानिसहरुमा केही कामै नगरी बस्दापछि थकानको महसुस हुन्छ भने सम्झनुस् तपाईको शरिरमा केही समस्या छ ।

चिकित्सको अनुसार यदि ४० वर्ष काटेको ब्यक्तिहरुमा कामै नगरी थकानको महसुस हुन्छ भने शरिरमा चिनीको मात्रा बढी भएको हो । शरिरमा सुगरको मात्रा बढी भएमा तौल बढ्ने र रोग प्रतिरोधात्मक शक्ति कमजोर भएर विभिन्न छाला सम्बन्धी रोगहरु चाउरीपन , दाग धब्बा, छाला फुस्रो हुन समस्या देखा पर्दछ ।

यो समस्याबाट कसरी मुक्ति पाउने ?

-पहिलो कुरा सन्तुलित भोजनको खानुपर्छ ।

-दैनिक जीवनशैलीमा परिवर्तन गर्ने ।

-दैनिक धेरै पानी पिउने ।

-र शारिरिक ब्यायाम गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *