चलचित्र हिरो नं. १ को तेस्रो गीत सार्वजनिक, गीतमै जयकिशन र टार्जनको डरलाग्दो फाइट (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाली चलचित्र ’हिरो नं. १’ को तेश्रो गीत “के गर्नु मंगले आफ्नै ढंगले“ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा जयकिसन र एलिनाको डान्ससँगै द्धन्दलाई समेत देख्न सकिन्छ । गीतमा सूर्य रुम्बाको शब्द, संगीत तथा स्वर रहेको छ ।

नायक , निर्देशक तथा निर्माता समेत रहेको जय किशनको चलचित्रमा बिनोद सापकोटाको छायांकन र सुदीप पाण्डेको सम्पादन रहेको छ । चलचित्रमा जय किशन बस्नेत र एलिना रायमाझीसँगै जाहान्वी बस्नेत, राजीव जंग बस्नेत, शंघरत्न महर्जन, टार्जन, लय संग्रौला, शोभित बस्नेत लगायत थुप्रै कलाकारहरुले अभिनय गरेका छन् । यो चलचित्र असोज ३ बाट रिलिज हुदैँछ ।हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *