चलचित्र ‘राम साइली’को ‘माया तिमी बिना’ बोलको गीत सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । चलचित्र ‘राम साइली’को ‘माया तिमी बिना’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राजेश पायल राई र अन्जु पन्तको स्वर ,भद्रकला यन्बुहाङको शब्द र बादल लिम्बुको संगीत रहेको छ ।

निर्माता कलवीर र ज्ञानवीर तामाङको चलचित्र ‘राम साइली’मा भीम तामाङको कथा, हेमन तामाङको सम्पादन, कमल राईको कोरियोग्राफी र लाखमान योञ्जन तामाङको निर्देशन रहेको छ । चलचित्रमा बुद्धि तामाङ , दावा फिरोज तामाङ, श्याममाया तामाङ, मोनिका दाहाल र दिनेश कोइराला लगायतका कलाकारले अभिनय गरेका छन् । हेरौ भिडिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *