यन्तो बन्यो रामजी खाँण र सम्झना लामिछानेको नयाँ गीत ‘बैना रुमाल’ (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। नेपाल लोक स्टारका जज रामजी खाँण र सम्झना लामिछाने मगरको स्वरमा नयाँ लोकदोहोरी गीत ‘बैना रुमाल’ सार्वजनिक भएको छ । गीतमा बैकुण्ठ महतको शब्द , खेम सेञ्चुरीको संगीत र कृष्ण विकको एरेन्ज रहेको छ । यो गीतलाई सम्झनाको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा राजेश घिमिरेको छायांकन, विष्णु शर्माको सम्पादन र प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशन रहेको छ । भिडियोमा गायक गायिका रामजी र सम्झनाले नृत्य गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *