मेलिना राईको ‘ढुकढुकी’ मा केकी र रिजनको प्रेम (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । चर्चित गायक रुवरुपराज आचार्य र गायिका मेलिना राईको नयाँ गीत ‘ढुकढुकी’ सार्वजनिक भएको छ । गीतमा मेष बस्नेतको शब्द, आरपी लामिछानेको संगीत र राकेश ओलीको संगीत संयोजन रहेको छ ।

गीतको म्युजिक भिडियोमा मदन काश्यप घिमिरेलेको छायाङ्कन,कृष्ण पौडेलको सम्पादन र यादवकुमार भट्टराईले निर्देशन रहेको छ ।त्यस्तै भिडियोमा लोमस चापागाईं र मिलन भण्डारीले सह निर्देशन रहेको छ ।भिडियोमा केकी अधिकारी, रिजन थापा र मेष बहादुर बस्नेतले अभिनय गरेका छन् ।हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *