गम्भीर र नम्रता अभिनित नयाँ गीत ‘के पर्यो कान्छाको पुरा नाम’ सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । गायिका रिता केसी र गायक धुर्व विश्को स्वरमा नयाँ गीत ‘के पर्यो कान्छाको पुरा नाम’ सार्वजनिक भएको छ । गीतमा धनबिर पुनको शब्द, दिपक शर्माको संगीत र उदय राज पौडेलको एरेन्ज रहेको छ । यो गीतलाई रिताको आफ्नै युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गीतको म्युजिक भिडियोमा नवराज उप्रेतीको छायाकंन, नविन निरौलाको सम्पादन, सुबोल थापाको कोरियोग्राफी र गम्भीर बिष्टको निर्देशन रहेको छ । भिडियोमा गम्भीर बिष्ट र नम्रता सापकोटाले दमादार नृत्य गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *