‘मिसन मंगल’ ले राख्यो नयाँ रेकर्ड , बन्यो अक्षय कुमारको पहिलो २ सय करोड कमाउने फिल्म

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अक्षय कुमारको फिल्म ‘मिसन मंगल’ले आफ्नो ओपनिङ दिनमा शानदार कमाई गरेको थियो । त्यसैले यो अक्षयको अहिलेसम्मकै सबैभन्दा धेरै ओपनिङ गर्ने फिल्म बन्यो । तर अर्को रोचक कुरा के छ भने , अक्षयको कुनै पनि सुपरहिट फिल्महरुले पनि २ करोडको आकँडा छोएका थिएनन् । यद्यपि अहिले उनको फिल्म ‘मिसन मंगल’ २ करोड आकँडामा पुगेको छ ।

यो फिल्ममा अक्षयको साथमा विद्या बालन, तपसी पन्नु, सोनाक्षी सिन्हा लगायतका कलाकारको मुख्य भूमिका छ ।यो फिल्म इतिहासको रच्ने कथामा आधारित रहेको छ । फिल्ममा वैज्ञानिकद्धारा कुनै प्रकारको विपरित परिस्थितिमा मंगल ग्रहमा यान मंगलयान पठाएको देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *