गायिका ज्योति मगरले साइबर क्राइमको कारबाहीमा नपर्नुहोला भन्दै शेयर गरिन् यस्तो हट फोटो , हेर्नुस्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । गायिका ज्योति मगर समय–समयमा चर्चामा आइरहन्छिन् । उनी कहिले स्टेज प्रस्तुति, कपडा पहिराई, विभिन्न प्रकृतिका अभिव्यक्ति लगायतका कारण चर्चामा आइरहन्छिन् ।जहाँ उनले चर्चाको साथ साथै आलोचना र गाली पनि त्यतिकै पाउछिन् ।

तर पनि उनी नडराई आफ्नो शैलीलाई निरन्तरता दिइराख्छिन् । हाल उनी देश विदेशमा विभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त छिन् ।

त्यसैगरी उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । त्यसैले बेला बेलामा हट फोटोहरु पोष्ट गरिरहेकी हुन्छिन् । जुन फोटोमा राम्रा नराम्रा कमेन्डहरु आएका छन् । उनले केही समयअघि मात्र आफ्नो सामाजिक सञ्जालमा केही फोटोहरु पोष्ट गदै यस्तो स्टाटस लेखेकी छिन् । हेर्नुस् जस्ताको तस्तै

I don't have a dirty mind I have a sexy imagination with beautifull body… Note (कृपया भद्दा comment गरेर साइबर क्राइम अन्तर्गत को कारबाही मा नपर्नु होला) धन्यबाद…

Posted by Jyoti Magar on Thursday, June 13, 2019

Leave a Reply

Your email address will not be published. Required fields are marked *