अभिनेत्री सन्नी लियोनीकी छोरीले गरिन् यस्तो अनौठो , भाइरल तस्विर हेर्नुस्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अहिले सामाजिक सञ्जालमा अभिनेत्री सन्नी लियानीको छोरीले स्कुलबाट फर्कदा गरेको अनौठो व्यवहारको तस्विर भाइरल भएको छ । भाइरल तस्विरमा सन्नीको छोरीले स्कुलबाट निस्कदै गर्दा फोटोग्राफरलाई देखेर हात हल्लाएकी थिइन् । जहाँ सम्म लाग्थ्यो उनी ठुलो भइसकिन् । यो देखेर फोटोग्राफर नै अचम्मित भए ।

सन्नीले डेनियलसँग विवाह गरेकी हुन् । अहिले उनीहरुको ३ जना छोराछोरी रहेका छन् । उनले २०१७ मा छोरीलाई गोदी लिएकी थिइन् । उनको नाम निशा हो । त्यसपछि उनी २०१८ मा २ सन्तानकी आमा बनिन् । उनीहरुको नाम अशर र नोआ सिंह बेवर हो । हाल सन्नी घरयासी कामका साथै अन्य काम पनि निकै ब्यस्त छिन् । हेरौ तस्विरहरु

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *