नविन खड्काको स्वरमा ‘तिमीलाई सम्झेर’ सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । गायक  नविन खड्काको स्वरमा नयाँ ‘तिमीलाई सम्झेर’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा इरोज लामाको शब्द र संगीत रहेको छ । त्यस्तै गीतमा नन्दु लामाको एरेन्ज रहेको छ ।

त्यसैगरी नविनले आफनै युटुव च्यानल मार्फत सार्वजनिक गरेको भिडियोमा मन्जिता खड्को छायाकंन र निर्देशन रहेको छ । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *