पेट घटाउन चाहनुहुन्छ ?त्यसोभए यी ७ घरेलु खानेकुरा खानुस् ,के के हुन् ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अधिकांश मानिसहरु अहिले पेटमा बोसो लागेर कसरी पेट घटाउने भन्ने चिन्तामा छन् । यसको मुख्य कारण भनेको असन्तुलित भोजन र ब्यायामको कमी नै हो । किनभने अहिले मानिसहरु धेरै अल्छे भएका छन् । जसले गर्दा विभिन्न किसिमका रोगहरुले सताएर पेट घटाउनको लागी महँगो पैसा र समय खर्च गरिराखेका छन् । यदि तपाई पनि यस्तै समस्यामा हुनुहुन्छ भने हाम्रो भान्सामा पाइने यी ७ चिज खानुस् ,विस्तारै समस्या समाधान हुनेछ । हेरौ के के हुन् ?

-हरेक दिनमा खानामा लसुन खानुस् । यसले एन्टी बायोटिक र सुगरलाई नियन्त्रण गर्नुका साथै पेटमा बोसो समेत जम्न दिदैन् ।

-पेट घटाउनको लागी दैनिक ग्रिन टी पिउनुस् ।

-यदि तौल वा पेट घटाउन चाहनुहुन्छ भने दैनिक केरा खानुस् । यसमा पाइने पोटासियमले फाइदा गर्छ ।

-यदि पुदिनाको पातलाई मन तातो पानी हालेर मह मिसाएर पिउदा पनि पेटमा बोसो भएका लागी फाइदाजनक हुन्छ ।

-विहान खाली पेटमा दालचिनीको धुलोलाई पानीमा मिसाएर पिउदाँ तौल कम गर्न मदत गर्छ ।

-त्यस्तै विहान बेलुका खानाका साथै स्याउ खानाले पेटको बोसो घटाउन मदत गर्छ ।

-यदि तोफु, पालुङ्गो, चिज, ओखर, अण्डा जस्ता खानेकुरा खाएमा पनि बोसो लागेको ब्यक्तिलाई राम्रो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *