सावधान ! गर्भवती हुँदा यी ४ चिज भुलेर पनि नखानुस् , गर्भ खेर जाने खतरा हुन्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । महिलाहरुको लागी गर्भवती हुन धेरै खुसीको कुरा हो । त्यसैले गर्भवस्थामा महिलाहरुले के खाने के नखाने त्यो जान्न जरुरी हुन्छ । यदि महिलाहरुले यो कुराको ख्याल राखेर गर्भवस्थामा केरा , पनिर ,खजुर र दुध जस्ता चिजहरु खायो भने निकै फाइदाजनक हुन्छ । तर गर्भवस्थामा यी ४ चिज भुलेर पनि खानु हुदैन् , खतरा हुनसक्छ । के के हुन् ?

 

-गर्भवस्थामा तिते करेला भुलेर पनि खानु हुदैन् ।

-गर्भवती महिलाले धेरै भुइँकटर पनि खानु हुदैन् । यसले पनि गर्भ खेर जाने खतरा हुन्छ ।

-गर्भवतीमा महिलाले मेवा पनि खानु हुदैन् ।

-त्यस्तै ,नेपालमा पाइने चाइनिज खाना पनि खानु हुदैन् । किनभने यसमा भएको सोडियम ग्लुटामेट तत्वले गर्भ खेर जाने खतरा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *