रानी मुखर्जी र आदित्य चोपडाले किन छोडे आफ्नो बुबा यश चोपडाको बंगला ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अभिनेत्री रानी मुखर्जी र आदित्य चोपडाले यश चोपडाको बंगला छोड्ने भएका छन् । यी दुवै जना लामो समयदेखि छुट्टिने योजना रहेकाले नयाँ घरमा सर्ने तयारी गरेका हुन् । यश बंगलामा आदित्य, श्रीमती रानी, छोरी आदिरा, आमा र भाइ उदय चोपडासँगै बस्दै आएका थिए ।

अहिले उनीहरुले नयाँ र विलासी घर किनेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार आदित्य आफैले डिजाइन गरेको घरमा बस्न चाहन्थे । त्यसैले अहिले चाहेको बेलामा आफ्नो परिवारलाई तत्काल भेट्ने जाने ठाँउमा घर किनेका छन् । अब उनीहरुले नयाँ घरमै छोरीको पालनपोषन गर्ने बताए । अहिले उक्त घरको उद्घाटन समेत भइसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *