रानी मुखर्जीको फिल्म ‘मर्दानी २’ को रिलिज मिती घोषणा , कहिले ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउडकी चर्चित अभिनेत्री रानी मसखर्जी अभिनित नयाँ फिल्म ‘मर्दानी २’ को रिलिज मिती घोषणा गरिएको छ । यसअघि मर्दानी १को सफलता पाएपछि यसको सिक्वेल पनि बनेको हो । यो फिल्म यो वर्षको डिसेम्बरमा १३ मा रिलिज हुदैँछ ।

त्यस्तै उनले मर्दानी १ पछि अभिनय गरेको फिल्म हिच्की पनि सुपरहिट भएको थियो । तर उनी आदित्यसँग विवाह गरेपछि फिल्म र कार्यक्रममा कम देखिन थालेकी थिइन् । अहिले लामो समयपछि उनी मर्दानी २ मार्फत आउदै छिन् । यो फिल्ममा रानी एक प्रहरीको भूमिकामा छिन् । फिल्मलाई गोपी पुत्रानले निर्देशन र आदित्य चोपडाले निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *