‘द भ्वाइस अफ नेपाल’को कोच दीप श्रेष्ठको ‘छोरी’ मा विजय लामा (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । चर्चित गायक दीप श्रेष्ठको स्वरमा ‘छोरी’ गीत सार्वजनिक भएको छ । गीतमा मिलन रेग्मीको शब्द र उमेश रेग्मीको संगीत रहेको छ ।

गीतको म्युजिक भिडियोमा उत्सब दाहालको छायाकंन,विकाश दाहालको सम्पादन र युवराज वाइबाको निर्देशन रहेको छ । भिडियोमा क्यापटेन विजय लामासँगै नायिका बेनिशा हमाल र महिशा पुन थापाले अभिनय गरेका छन्। गायक दीप चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’का मुख्य कोच हुन् ।हेरौभिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *