सबैभन्दा धेरै खोजी गरिने ब्यक्तिमा सन्नी पहिलो नम्बरमा, सलमान र शाहरुख खानलाइ समेत पारिन् पछि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ ।गुगलमा सबैभन्दा धेरै खोजी गरिने ब्यक्तिमा सन्नी लियोनी पहिलो नम्बरमा परेकी छिन् । गुगल ट्रेन्डस् विश्लेषकका अनुसार भारतको यस वर्षको आकडाँलाई हेर्दा सन्नी सबैभन्दा बढी खोजिएकी हुन् । सोही आकडाँका अनुसार इन्टरनेटमा उनलाई बढी भिडियोमा खोजी गरेको जनाएको छ । उनले यो वर्ष प्रधानमन्त्री नरेन्द्र मोदी ,सलमान खान र शाहरुख खानलाई समेत पछि पारेकी छिन ।

उनले आफु धेरै खोजिएको सूचीमा पहिलो नम्बरमा परेपछि निकै खुसी हुदै दर्शकहरुलाई धन्यवाद दिएकीछिन् । गत वर्ष पनि उनी धेरै खोजिएको सूचीमा पहिलो नंम्बरमै परेकी थिइन् । उनले भर्खरै नेपाली फिल्म पासवर्डको एक गितमा समेत नृत्य गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *