भोलि रक्षाबन्धन : आफ्नो दाजुभाईको राशीअनुसार कुन रङको राखी बाध्दाँ हुन्छ शुभ ,हेर्नुस् राशी ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । भोलि जनैपूर्णिमा : यो दिन विहानै उठेर नजिकैको नदी ,तलाउमा गएर गाईको गोबर वा तुलसीको पातले नुहाएर विधिपुर्वक मन्त्रिएको नयाँ जनै फेर्ने गरिन्छ । साथै यही दिन आफ्नो दिदीबहिनीले दाजुभाइलाई दीर्घआयूको कामना गदै राखी बाधेर रक्षाबन्धन पनि मनाइन्छ । अब यो दिन आउन एक दिन मात्र बाँकी हुदाँ तपाईले दाजुभाइको नाडी बाध्नको लागी राखी तयार पार्नुभएको होला । तर ज्योतिषि शास्त्रका अनुसार राशी अनुसार राखी बाँध्नुपर्नै मान्यता रहेको छ । त्यसोभए तपाईको राशीअनुसार कस्तो रङको राखी बाँध्ने ?हेर्नुस् आफ्नो दाजुभाईको राशी ,

मेष राशी –  रातो रङको राखी बाँध्नाले शुभ हुनेछ
वृष राशी – निलो रङको राशी शुभ
मिथुन राशी-  हरियो राखी बाध्न शुभ
कर्कट राशी – पहेलो वा सेतो रङ शुभ
सिंह राशी  – पहेलो रातो रङको शुभ
कन्या राशी – हरियो रङको राखी बाध्नु शुभ
तुला राशी – नीलो वा सेतो रङको राखी शुभ
वृश्चिक राशी-  गुलाबी रङको राखी बाध्नु राम्रो
धनु राशी – पहेलो रङको राखी बाध्नु राम्रो
मकर राशी – निलो रङको राखी बाध्नु शुभ
कुम्भ राशी – गाढा हरियो रङ र रूद्राक्षको माला लगाउदा शुभ
मीन राशी-  पहेलो रङ पनि शुभ

Leave a Reply

Your email address will not be published. Required fields are marked *