नेयमारका नेपाली समर्थकहरुको भेला आज, के हुँदैछ छलफल ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंः ब्राजिलियन सुपरस्टार नेयमार जुनियरका नेपाली फ्यानहरुको भेला आज दिउँसो हुनेछ । राजधानीको बसन्तुपुरमा दिउँसो १२ बजेका लागि भेला बोलाइएको छ ।

नेयमारका नेपाली फ्यानको यो मासिक भेटघाट तथा छलफल कार्यक्रम हो । भेलाले नियमित फुटबल कार्यक्रम संचालन गर्ने र अन्य कार्यक्रम आयोजना गर्ने विषयमा छलफल गर्नेछ । मासिक लेबी संकलनलाई निरन्तरता दिने, सदस्यता थप गर्ने योजना समेत रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *