नायिका आँचल शर्माको डाक्टर उदिपसँग प्रेमको चर्चा , के हो वास्तविकता ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाली चलचित्रकी चर्चित नायिका आचल शर्मा बेला बेलामा कुनै नायक वा अन्य ब्यक्तिसँग प्रेममा रहेको भन्दै चर्चामा आउछिन् । उनी चलचित्रमा प्रवेश गरेपनि आप जोडी भन्दै नाय पल शाहसँग प्रेम रहेको भन्दै कयौ पटक हल्ला चलेको थियो । उनीहरुले धेरै म्युजिक भिडियो र फिल्ममा सँगै काम गरिसकेका छन् ।

तर अहिले आचँल शर्माको डाक्टर उदिप श्रेष्ठसँग प्रेम रहेको भन्दै बजार तातेको छ । किनभने केही समयअघि उनले आफु भारतमा रहदा पनि धेरै मिस गरिरहेको भन्दै इन्स्टाग्राममा स्टोरी राखेकी थिइन् । त्यसपछि एक अन्तरवार्तामा आचललाई उदिससँग तपाईको प्रेम सम्बन्ध छ भनेर प्रश्न गर्दा उदिप नजिकको साथी मात्र भएकी बताएकी थिइन् । तर उदिप आफुलाई राम्रो लाग्ने थालेको बताएकी छिन् । हाल उनी चलचित्रमा ब्यस्त छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *