चलचित्र ‘सोच’ को ट्रेलर सार्वजनिक , निता र प्रज्वलको दमदार एक्सन (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाली चलचित्र ‘सोच’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा नायिका निता ढुंगाना र प्रज्वल गिरीको प्रेम र एक्सन दुवै पक्षलाई देख्न सकिन्छ ।

सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा बिदुर पाण्डेको छायाकंन , प्रितम पाण्डेको सम्पादन, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, एनबि महर्जनको द्वन्द्व, कृष्ण आचार्यको पटकथा तथा संवाद र पुजन सिंह (प्रभाकर प्रकाश) को निर्देशन रहेको छ ।

गंगा रजक प्रकाश र एस.डी चलचित्रको निर्माता हुन् ।चलचित्रमा नायिका नीता ढुंगाना र नायक प्रज्वल गिरीसँगै , पूजन सिंह, बिशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठ, उत्तम केसी लगायतका थुप्रै कलाकारले अभिनय गरेका छन् । यो चलचित्र भदौ २० गतेबाट रिलिज हुदैँछ । हेरौ ट्रेलर

Leave a Reply

Your email address will not be published. Required fields are marked *