फिल्म ‘मन परेसी र्पयो र्पयो’ बन्दै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाली फिल्म ‘मन परेसी र्पयो र्पयो’ बन्ने भएको छ । गत वर्ष रिलिज भएको फिल्म ‘वीराङ्गना’ का प्रस्तुतकर्ता रघु परियारले आफ्नो जन्मदिनको अवसरमा उक्त कुराको घोषणा गरेका हुन् । ‘वीराङ्गना’मा नायिका शिल्पा पोखरेल र नायक अनुप विक्रम शाहीको प्रमुख भूमिका रहेको थियो ।

यसअघि निर्माता परयिारले पोइ र्पयो काले’ मा निर्माताको रुपमा काम गरेका थिए , तर छायाकंन सकिएपनि निर्देशकसँग मनमुटाव भएपछि चटक्कै छोडे । अब उनी नयाँ लभस्टोरी फिल्म ‘मन परेसी र्पयो र्पयो’बनाउने तयारीमा जुटेका छन् ।

फोर्थ आइज् मुभीज प्रालिको ब्यानरमा निर्माण हुने ‘मन परेसी र्पयो र्पयो’लाई रुपेश थिङ तामाङले निर्देशन गदैछन् । फिल्मको कार्यकारी निर्माता चक्र पाख्रिन तामाङ हुन् । कृष्ण परियार र रबिना थापा मगर पनि फिल्मको निर्माता हुन् । तिहारपछि छायांकन सुरु हुने फिल्मको कलाकारहरु टुंगो लागेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *