चलचित्र छक्का पन्जा २ युट्युवमा दशैंमा आउने पक्का

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। गतबर्षको सवार्धिक हिट चलचित्र ‘छक्का पन्जा २’ अहिलेसम्म युटुबमा सार्वजनिक भएको छैन । दर्शकले यो चलचित्र कहिले युटुबमा आउँछ भनेर प्रश्न गर्न थालेको लामो समय भैसकेको छ । जब दिपक दिपाले सामाजिक सञ्जालमा केही पोष्ट गर्छन् , त्यसको आधा कमेन्ट छक्का पञ्जा २ कहिले आउँछ भन्ने नै हुन्छ ।

यसैबीच ,अहिले दिपकराज गिरीले दशैंको अवसरमा छक्का पन्जा २ सार्जजनिक हुने जानकारी दिएका छन् । आफ्नो सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले जानकारी दिएका हुन् । उनका अनुसार अहिलेसम्म छक्का पञ्जा २ युटुबमा नआउनुको कारण हाइलाइट्स नेपाल भएको बताएका छन् । हाल दिपकराज गिरी र दीपाश्री निरौलाको नयाँ फिल्म छ माया छपक्कै प्रदर्शनको तयारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *