अक्षय कुमारले सेयर गरे ‘मिसन मगंंल’ को नयाँ पोस्टर,राजेश खन्नाको पुण्यतिथि पारेर ट्रेलर आउदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अक्षर कुमारको फिल्म ‘मिसन मगंंल’ १५ अगष्टमा रिलिज हुदैछ । एक फरक विषयमा बनेको फिल्मलाई लिएर अक्षय निकै उत्साहित हुदै अहिले प्रमोशनमा जुटेका छन् ।त्यसैले अक्षयले फिल्मको नयाँ पोस्टर सार्वजनिक गदै यसको ट्रेलर १८ जुलाईको रिलिज गर्ने ट्वीटरमा यस्तो लेख्दै जानकारी दिए । उनले ‘एक कहानी ,जुन इंडियन अन्तरिक्ष विज्ञानको परिभाषा परिवर्तन गर्ने, १८ जुलाईको मिशन मगंलको ट्रेलरको लागी तयार हुनुहोस् ।’ संयोगवश यो दिन अक्षयको बुबा र हिन्दी फिल्मको पहिलो सुपरस्टार राजेश खन्नाको पुण्यतिथी परेको छ ।

जगन शक्तिले निर्देशन गरेको फिल्ममा अक्षयका साथै तापसी पन्नू ,सोनाक्षी सिहं ,विद्या बालन ,कीर्ति कुल्हरी ,नित्या मेनन र शरमन जोशी मुख्य भूमिकामा रहेका छन् । अक्षय फिल्मलाई लिएर निकै भावनात्मक भएका छन् ।उनले यो फिल्मको पहिलो पोस्टर आउनुअघि ट्वीटरमा “मैले यो फिल्मको काम गर्नुको उदेश्य भनेको मेरो छोरी र मेरो उमेरको मानिसहरुले यो उपलब्धिबाट केही कुराको समाधान गर्नुस , त्यतिमात्र होइन् नयाँ काम गर्न प्रेरणा मिल्नेछ ”लेखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *