बुढेसकालमा यस्ता देखिन्छन् दिपिका पादुकोण र रणवीर सिहंको जोडी ! भाइरल भयो तस्विर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउडको अभिनेता रणवीर सिहं र दिपिका पादुकोणको जोडी सधै चर्चामा रहन्छ । दुवै स्टारको अनुहार र जोडी सबै दर्शकले मन पराउने भएकाले उनीहरुको तस्विर इंस्टाग्राम र फेसबुकमा भाइरल हुने गर्छ । त्यसैले उनीहरुको फ्यान पेजले लगातार बलिउडका एक्टर र एक्ट्रेसको तस्विरहरु पोष्ट गर्दछ । यसैबीच अहिले रणवीर र दिपिकाको फ्यान पेजमा यी जोडीको तस्विर भाइरल भएको छ ।

यो तस्विर कुनै सामान्य तस्विर होइन् , किनभने यसमा जब रणवीर र दिपिका ८० वर्षको हुदाँ कस्तो देखिन्छन् भनेर एडिट गरेर देखाएको छ । यो तस्विर उनीहरुको रिसेप्सन पार्टीको तस्विर हो । तस्विरमा दुवै जनाको अनुहार चाउरी परेको देखाएको छ । रणवीरको कपाल फुलको र दाह्री लामो लामो भएको देखाएको छ । हेरौ तस्विर

Leave a Reply

Your email address will not be published. Required fields are marked *