प्रविशाको गीत “जब देखें तिमिलाई” मा आकाश र उषाको रोमान्स (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । गायिका पबिशा अधिकारीको स्वरमा नयाँ गीत “जब देखें तिमिलाई” सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रबिशालाई स्वरमा गायक आर.पी. कर्माचार्यले साथ दिएका छन् । गीतमा डिपी खनालको शब्द र शंकर थापा स्माइलको संगीत रहेको छ ।

गीतको म्युजिक भिडियोमा राजु बिक्रमा थापाको छायाकंन,विकाश ज्ञवालीको सम्पादन , रोहित बस्नेतको कोरियोग्राफी र रोजल थापाको निर्देशन रहेको छ । भिडियोमा नायक आकाश श्रेष्ठ र मोडेल उषा उप्रेतीले अभिनय गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *