चलचित्र ‘ऐश्वर्य’ युट्युबमा सार्वजनिक ,हेर्नुस् (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाली चलचित्र ‘ऐश्वर्य’ युट्युबमा सार्वजनिक भएको छ । यो चलचित्र युटुवमा सार्वजनिक भएको केही घण्टामा नै धेरै दर्शकहरुले हेरेका छन् । यसअघि चलचित्रको तिमी रोएको  पल बोलको गीतले निकै चर्चा पाएको थियो ।

दिवाकर भट्टराइको निर्देशन रहेको चलचित्र ‘ऐश्वर्य’मा रमेश उप्रेती, दीपिका प्रसाई , केकी अधिकारी , प्रशान्त ताम्राकार , अर्जुन श्रेष्ठ , निर्मल शर्मा , तेंजु योन्जन लगायतका कलाकारको अभिनय गरेका छन् । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस चलचित्रमा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् ।हेरौ भिडियो

One thought on “चलचित्र ‘ऐश्वर्य’ युट्युबमा सार्वजनिक ,हेर्नुस् (भिडियो)

  1. It is new looking ramesh upreti .extra love story filmy.i.like it………………………………….

Leave a Reply

Your email address will not be published. Required fields are marked *