गायक उज्वल गिरीकाे नयाँ पप गीत ‘तिमी र म’ सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । गायका उज्वल गिरीकाे नयाँ पप गीत ‘तिमी र म’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा लोचन घिमिरेको संगीत र उज्जल आफ्नै शब्द र एरेन्ज रहेको छ ।

गीतको म्सयुजिक भिडियोमा राजिव शेरचन थकालीको छायाँकन र रुपन पौडेलको सम्पादन तथा निर्देशन रहेको छ । भिडियोमा दीप गिरी र पासाङ गुरुङले अभिनय गरेका छन् । हेरौ भिडिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *