नेपाल आइडलको बिजेता रवि ओडको नयाँ गीत ‘पिएर नशा’ सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । नेपाल आइडलको बिजेता रवि ओडको स्वरमा नयाँ गीत ‘पिएर नशा’ सार्वजनिक भएको छ । गीतमा अर्जुन पौडेलको शब्द तथा संगीत र लहाङ सुब्बाको एरेन्ज रहेको छ । यो गीतलाई अजुर्न पौडेलको आफ्नै युटुब च्यालबाट सार्वजनिक गरिएको छ ।

गीतको म्युजिक भिडियोमा बुद्ध थापाको छायाँकन र विकाश धमलाको सम्पादन , सुबोल थापाको कोरियोग्राफी र निकेश खड्काको निर्देशन रहेको छ । भिडियोमा नायिका वर्षा राउत,रन्जित पौडेल र रवि ओडले अभिनय गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *