‘तिमीसँगै हुने मन छ’ मा रविन्द्र झा अनुवन्धित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । चलचित्र क्याप्टेन निर्देशक दिवाकर भट्टराइले बनाउन लागेको लभ स्टोरी चलचित्र ‘तिमीसँगै हुने मन छ’मा रविन्द्र झा अनुबन्धित भएका छन् । निर्देशक भट्टराईले यो कुराको सामाजिक सञ्जालमा तस्विर सेयर गदै जानकारी दिएका हुन् ।

ओम नम शिवाय प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रमा दिपिकाको जोडी पल शाह हुने हल्ला समेत चलेको थियो । तर सबै कलाकारहरुको टुंगो लागेको छैन् । दशैँपछि फ्लोरमा जाने चलचित्रको हाल स्क्रिप्टको काम समेत भइरहेको छ । यस चलचित्रबाट दिवाकरले निर्मातामा डेब्यू गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *