फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को गीत ‘माया पिरती’ सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को गीत ‘माया पिरती’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा काली प्रसाद बास्कोटाको स्वर, शब्द तथा संगीत रहेको छ । भिडियोमा दयाहांग राइ र उपासना सिंह ठकुरीले अभिनय गरेका छन् ।

रामबाबु गुरुङ निर्देशित फिल्मको मणीराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियार निर्माता हुन् फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ मा शैलेन्द्र डि. काकी छायाकंन,सुरेन्द्र पौडेलको सम्पादन र रेनेसा वान्तावाको कोरियोग्राफी रहेको छ । फिल्मको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । फिल्ममा दयाहाङ र उपासनासँगै विल्सन विक्रम राई , कर्मा ,बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल ,रिश्मा गुरुङ, पुस्कर गुरुङ, कविता आले, लुनिभा तुलाधर, कमलमणी नेपाल, अरुणा कार्की लगायतका थुप्रै अन्य कलाकारहरुले पनि अभिनय गरेका छन् । यो चलचित्र असोज ३ गते रिलिज हुदैँछ ।हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *